बालकृष्णलाई प्रकाशमानको जवाफः साथीहरुसँग छलफल गरेर मात्र निष्कर्ष दिन्छु

काठमाण्डु – नेपाली कांग्रेसको २४औँ महाधिवेशनमा सभापति पदको नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् । भेटवार्तामा नेता सिंहले अन्य नेताहरुसँग छलफल गरेर मात्र आफ्नो जवाफ दिने बताएका छन् । ‘अब दोस्रो चरणको निर्वाचनमा के गर्ने भन्ने विषयमा म साथीहरुसँग छलफल गरेर मात्र निष्कर्ष…