प्रतिनिधिसभा बैठक : एमालेको अवरोध जारी

काठमाण्डु – प्रतिनिधिसभाको दशौं अधिवेशन सुरु भएको छ । मंगलबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरु भएको हो । दशौं अधिवेशनको पहिलो दिन  बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुभारम्भ गरेलगत्तै एमालेका सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘संसदीय…