नेता फकाउन व्यस्त देउवा, निधिसँग मागे सहयोग

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास बानेश्वर पुगेका छन् । केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो । कांग्रेस सभापतिको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । दोस्रो चरणको मतदानमा आफूलाई सहयोग माग्न देउवा निधि भेट्न उनको निवास पुगेका हुन् ।…