बाग्मती प्रदेशको मन्त्रिमण्डल विस्तार, पाँच मन्त्री र एक राज्यमन्त्री थपिए

मकवानपुर – बाग्मती प्रदेशमा आज पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । श्रम, रोजगार तथा…