काठमाण्डु-नवलपरासी पूर्वको गैँडाकोट–१० मा दुई जनाको शव भेटिएको छ । फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएको छ । यद्यपि प्रहरीले पुष्टि गरेको छैन । सनाखत भएपछि पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए । एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र…