काठमाण्डु- परराष्ट्र सचिव सेवा लम्साल आज भारत जाने भएकी छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव लम्साल आज त्यसतर्फ जान लागेकी हुन् । उक्त कार्यक्रममा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो,…