ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

बाँके – मोटरसाइकल ट्रयाक्टरमा ठोक्किँदा बाँकेमा १ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–३ हनुमान मन्दिरस्थित सडकमा भे९प २३३३ नम्बरको मोटरसाइकल भे१त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेतको गुर्बाकोट नगरपालिका–९ घर भई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनिया डेरा गरी बस्ने ४५ वर्षीय बलबहादुर वलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर…