अध्यक्षमा पराजित भएपछि कमल थापाले लगाए पूर्व राजामाथी यस्तो आरोप

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउंदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । उनले पराजयलाई सहर्ष स्विकार गर्ने भन्दै विजयी लिङ्देनलाई बधाई समेत दिएका छन् । लिङ्देन झापाबाट प्रतिनिधीसभाका सदस्य समेत छन् । निर्वाचनमा पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पुर्वराजा…