तराई–मधेश जागरण अभियानको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गर्न थालेको तराई–मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिएका छन् । माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले मधेशमा माओवादी पार्टी बलियो रहेको बताए । पार्टीले जनतासँग माओवादी तराई–मधेश जागरण अभियान सुरु गर्न थालेको जानकारी दिँदै…