काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको बताएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कार्यसम्पादन बैठकपछि गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिदैँ कांग्रेस एमाले गठबन्धनले भ्रष्टाचार नियन्त्रण गर्न कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताएका हुन् । ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं…