अख्तियारका आयुक्तले नै गुठीको जग्गा मिचेको खुलासा, अटेरी गरेपछि महानगरले चलायो डोजर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्यले गुठीको जग्गा मिचेको खुलासा भएपछि ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले निर्देशन दिएपछि जग्गा मिचिएको स्थानमा डोजर चलेको छ । ललितपुर–१० चाकुपाटस्थित सुमित्रा अमात्यले सम्पदाको जग्गा मिचेर संरचना बनाएको पाइएपछि महानगरले खाली गराएको छ । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक–पटक…