देउवालाई भेटेपछि नेपाललाई धर्मसंकट : ओलीलाई प्रधानमन्त्री मान्ने कि सरकारबाहिरै बस्ने ?

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेर नेपालले गरेको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको हो । एकीकृत समाजवादीका नेता आलोक रायमाझीका अनुसार सभापति देउवाले नेपाली कांग्रेस र नेकपा एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा भएको सहमतिबारे अध्यक्ष नेपाललाई जानकारी…