काठमाण्डु – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउने संकेतलाई स्वागतयोग्य भनेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलपछि सरकारले निर्वाचनको वातावरण बनाउन स्थानहद हटाउने संकेत गरेको हो । त्यसपछि शनिबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सचिव बस्नेतले भनेका छन्, ‘सरकारले नेकपा एमाले अध्यक्ष केपी शर्मा…