रास्वपालाई वैकल्पिक शक्ति बनाउने विषयमा छलफल, आजै सहमति हुने सम्भावना

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने सम्भावना रहेको छ। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन रास्वपाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राख्दै मेयर शाहले सभापति लामिछानेलाई लचिलो बन्न र सबैलाई समेट्न आग्रह गरेपछि अहिले कार्यदल तहमा छलफल भइरहेको छ। स्रोतका अनुसार रास्वपा सभापति लामिछाने…