बालेनसँगको भेटपछि बाबुराम: ‘परामर्श दिन आएको हुँ, नयाँ र वैकल्पिक एक हुनुपर्ने पक्षमा छु’

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने पक्षमा आफू रहेको बताएका छन् । काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बोलन’सँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मेयर बालेनले परामर्शका लागि बोलाएकाले भेट्न आएको बताए । बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित निवास पुगेर डा. भट्टराईले मेयर बालेनलाई भेटेका छन् । उनले भने,…