काठमाण्डु - सञ्चारमन्त्री जगदिश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेका छन्। मन्त्री खरेलले देउवाको निवासमा भेटवार्ता गरेका हुन् । भेटका क्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचनको वातावरणको सन्दर्भमा मन्त्रीले खरेलले तीन ठुला दलका शीर्ष…