कस्तो रहला आजको मौसम ?

काठमाण्डु- देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको आएतबार पनि रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आइताबर दिउसो कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । साथै अन्य प्रदेशको मौसम मुख्यतया सामान्य रहने…