काठमाण्डु- मंगलबारदेखि पोखरामा २४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक सहारा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी र जर्सी सार्वजिनक गरिएको छ । प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा…