काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले अब बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । प्रदेश सभा बैठक यहि कात्तिक ३० गते बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै तत्कालीन…