काठमाण्डु – राष्ट्रिय सभा सांसद वामदेव गौतमले अमेरिकालाई एमसिसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका नेता गौतमले एमसीसी सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको भन्दै उक्त सम्झौता फिर्ता लैजान आग्रह गरेका हुन् । ‘यो सम्झौताले…