प्रदेश १, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाण्डु – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार भएको एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, कर्णालीका तिलक परियार र प्रदेश १ का परशुराम खापुङलाई शपथ गराएकी हुन् । समारोहमा…