न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरिय आयोग बनाउन विवेकशील साझाको माग

काठमाण्डु – विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरिय आयोग गठन गर्न माग गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै एक जना पात्रलाई पदबाट हटाएर मात्र न्यायपालिकाको समस्या समाधान नहुने निष्कर्ष निकाल्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताएका छन् । उनले स्थायी समाधान खोज्न संसद् र सरकारको सिफारिसमा राष्ट्रपतिबाट न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग…