काठमाण्डु – सर्वोच्च अदालतमा आन्दोलनरत न्यायाधीशहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल बार एसोसियसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका वकिलहरुको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बोलिरहेको समयमा प्रहरीले माइक र स्पिकर खोसेपछि सो क्रममा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ । त्यस्तै प्रधानन्यायाधीश राणाको…