सानेपाबाट भाग्दै देउवा, कार्यकर्ता छल्न ‘निजी निवास’मा पार्टीको बैठक

काठमाण्डु – नेपाली कांग्रेस यतिबेला महाधिवेशनमा होमिएको छ । १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । तर पार्टीभित्रको विवादले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल त्यती सहज देखिएन । निर्वाचनमा पराजय देखि पार्टीमा वेथिती भित्र्याएको आरोप उनिमाथी छ । आफुहरु अन्यायमा परेको भन्दै कार्यकर्ताहरु १ सय १५ दिनदेखी पार्टी मुख्यालय सानेपामा धर्नामा छन् । तर देउवा भने…