सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच झडप, बारका महासचिव घाइते

काठमाण्डु – सर्वोच्च अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको राजीनामा माग्दै चरणबद्ध आन्दोलन गर्दै आइरहेका न्यायाधीहरु सर्वोच्च अदालत परिसरमा छिर्ने क्रममा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको हो । कानुन व्यवसायीको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो । उक्त झडपमा प्रहरीको लठ्ठी…