एमाले महाधिवेशन उद्घाटनस्थल पुगे प्रधानमन्त्री देउवा

काठमाण्डु - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन् । प्रधानमन्त्री देउवा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन चितवनको नारायणी किनार पुगेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई महाधिवेशनको मञ्चमा स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चितवन पुगेका थिए । यस्तै महाधिवेशनमा सहभागी हुनका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र…