पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान सुरु

काठमाण्डु–देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान आइतबारदेखि सुरु भएको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियोविरुद्धको बालबालिकालाई ‘आईपीभी’ खोप दिइनेछ । देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइने छ । आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत…