काठमाण्डु–उपेन्द्र यादवको जसपा–नेपालबाट छुट्टिएर बनेको जनता समाजवादी पार्टीले पार्टी कामलाई निरन्तरता दिन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ । जसपाका महासचिव मो. इस्तियाक राइले बिहीबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतले अल्पकालीन आदेश मार्फत हाललाई जनप्रतिनिधिहरूलाई मात्र जनता समाजवादी पार्टी, नेपाल र त्यसबाट अलग भई बनेको जनता समाजवादी पार्टी मध्ये एक रोजेर निर्वाचन आयोगमा सनाखत गर्न मात्र…