सरकारप्रति बालेनको टिप्पणी–बाँदरले आफ्नो घर पनि बनाउँदैन,अरुले बनाएको पनि भत्काँउछ

काठमाण्डु-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले संघीय सरकारप्रति असन्तुष्टि जनाउने क्रम जारी छ । प्रमुख साहले संघीय सरकारले घोषणा गरेको कार्यक्रम बिर्सिएको टिप्प्णी गरेका हुन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको जनाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका हुन् । ‘संघीय संसद्को संयुक्त बैठकले,…