काठमाण्डु– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेससँग गोत्र मिल्ल्ने सबैको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस नेताहरू मात्र नभइ उनीहरूक नातेदारमाथि पनि छानबिन गर्न चुनौती दिएका हुन् । ‘कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु–भाउजू, मामा, माइजू कांग्रेसको को–को माथि सभापति, उपसभापति,…