काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभर नेकपा एमालेसँग प्रतिवाद नगरी आगामी चुनाव जित्न नसकिने बताएका छन् । शनिबार पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले एमाले नेता कार्यकर्ताको प्रतिवाद नगरी आगामी चुनाब जित्न नसकिने निष्कर्ष निकालेका हुन् । त्यसैगरी अध्यक्ष दाहालले एमालेसँग प्रतिवाद…