एमालेका नेता अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा

काठमाण्डु- नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा दिएका छन्। नेता अधिकारीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् पचास वर्ष लामो राजनीतिक जीवनबाट बिदा दिएको जानकारी दिएका हुन्। उनले लेखेका छन् ‘जति दिन काम गरेँ पूरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धनसमेत दिएर निसर्त तथा निस्वार्थरूपमा गरेँ,’ सक्रिय राजनीतिबाट बिदा लिएको…