प्रधानन्यायाधीशले तोके आफुसहितको १२ इजलास

काठमाण्डु – राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि मुद्दा सुनुवाइका लागि एकल इजलास तोकेका छन् । उनले आइतबारका लागि आफूसहितको १२ वटा इजलास तोकेका हुन् । अन्य न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकेका प्रधानन्यायाधीश राणाले दुई वटा पूर्ण इजलाससमेत तोकेका छन् । एउटा पूर्ण इजलास उनको एकल छ भने…