न्यायालय विवाद : न्यायाधीशद्धय सिन्हा र मल्लले पनि गरे इजलास बहिस्कार

काठमाण्डु – सर्वोच्च अदालतका दुई न्यायाधीशले पनि इजलास बहिस्कार गरेका छन् । न्यायाधीशद्धय अनिल कुमार सिन्हा र सपना मल्ल प्रधानले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले तोकेको इजलास बहिस्कार गरेका हुन् । इजलास बहिष्कार गरेसँगै सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीशको संख्या १७ पुगेको हो । यसबाहेक २ जना न्यायाधीशहरु भने विदामा बसेका छन् । बिदामा बसेका…