कर्णालीमा माओवादी र कांग्रेसबीच विवाद : इमान्दारिपूर्वक सरकार हस्तान्तरण गर्न मुख्यमन्त्री शाहीलाई चेतावनी

काठमाण्डु –कर्णाली प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको विवाद सतहमा आएको छ । सरकार हस्तान्तरणबारे आनाकानी गरिरहेको माओवादी केन्द्रसँग कांग्रेस रुष्ट बनेपछि दुई पार्टीबीचको विवाद सतहमा आएको हो । केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने माग गर्दै आएको कांग्रेसले सत्ता हस्तान्तरणमा इमान्दारिता देखाउन माओवादी केन्द्रलाई आग्रह गरेको हो । माओवादी केन्द्रले सरकार हस्तान्तरण…