प्रधानन्यायाधीश राणाले ताेके बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणका ६ वटा इजलास गठन गरेका छन् । न्यायाधीशहरुले असन्तुष्टी जनाइरेका बेला प्रधानन्यायाधीश राणाले आजका लागि बन्दी प्रत्यक्षीकरणका लागि ६ वटा इजलास गठन गरेका हुन् । यसअघि आइतबार न्यायाधीशहरूको बैठकले सपना मल्ल प्रधान, अनिल सिन्हा र मनोज शर्मा सम्मिलित वार्ता टोली गठन गरेको थियो । यसअघि गत सातादेखि…