काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शेमशेर जबरा प्रकरणले सर्वोच्च अदालतमा उग्र रुप लिएको छ। प्रधानन्यायाधीश जबरा प्रकरणले सुनुवाई नै बहिस्कार गर्दै आएका न्यायाधीशका कारण अदालत परिसरमा तनाव सिर्जना भएको छ । शुक्रबार प्रधानन्यायाधीश शमशेर जबराको पक्ष र विपक्षमा वकिलहरूबीच अदालत परिसारमा कुटाकुट भएको छ । पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा शुक्रबार मध्यान्ह वकिलहरू विराट न्यौपाने…