काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नै सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले बिहीबार मन्त्रालयमा गरेको साक्षात्कारमा बोल्दै मन्त्री खतिवडाले सम्पूर्ण नेपालीलाई चैत्रभित्र कोरोना विरुद्धको खोप लगाउने गरी काम गरीरहेको बताए । उनले भने, ‘चैतसम्ममा दुई करोड खोप आउँछ । अहिले खोपको उत्पादन…