स्कटल्यान्डमा देउवा र मोदीबीच भेटवार्ता हुँदै, सम्बन्ध सुधारको प्रयास

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच आगामी कात्तिक १५ वा १६ गते भेट हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । स्कटल्यान्डको ग्लास्गो सहरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच…