काठमाण्डु – पछिल्लाे समय सर्वोच्च अदालतका न्यायाधीशहरुले बेन्च बहिस्कार गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले राजीनामा नदिएसम्म बेन्चमा सहभागी नहुने उनिहरुको अडान छ । न्यायाधीशहरुको अडानका कारण सर्वोच्चको काम कारवाही प्रभावित बनेको छ । सरकारको भागवण्डामा प्रधानन्यायाधीश सहभागी बनेको समाचार बाहिरिएपछि प्रधानन्यायाधीशविरुद्ध आलोचना सुरु भएको हो । चोलेन्द्र समशेर नैतिक रुपमा पदमा बसिरहन नमिल्ने…