काठमाण्डु – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको गम्भिर ध्यानाकर्षण गराएका छन् । कोरोना भाइरस संक्रमण भएकाले बिहीबारको स्थायी समिति बैठकमा सहभागी हुन नपाएका नेता भुसालले पार्टीभित्र १० बुँदे सहमति लागू नगरेका कारण एमालेको डीएनएमाथि नै आक्रमण हुने स्थिति आएको भन्दै पत्रमार्फत ओलीको ध्यानाकर्षण गराएका हुन् । ‘हाम्रोजस्तो जिम्मेवार इतिहास भएको…