काठमाण्डु – नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु आज पार्टी कार्यालय सानेपामा धर्ना दिएका हुन् । क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न र क्रियाशील सदस्यता सच्याउने समय दुई दिन थप्न माग गर्दै जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् । उनीहरुले क्रियाशील सदस्यको सूची वेवसाइटमा राख्न शनिबार…