काठमाण्डु – नेकपा एमालेले १४ जनाको हस्ताक्षरलाई दल विभाजनमा मान्यता नदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधव नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गराएपछि एमालेका नेता अग्नि खरेलसहितका टोलीले आयोग पुगेर पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाले गरेको हस्ताक्षरलाई दल विभाजनमा मान्यता नदिन आग्रह गरेको हो । एमालेले माधव नेपालसहित…