काठमाण्डु- रुकुम पश्चिममा प्रहरी जवानमाथि कुटपिट भएको छ। इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो। बाँफिकोट गाउँपालिका-३ स्यार्पुमा ड्युटीमा रहेका प्रहरीमाथि आइतबार बेलुका ७ बजेतिर कुटपिट भएको जनाइएको छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीमाथि कुटपिट गर्नेहरू फरार छन्। प्रहरीलाई कुटपिट गर्नेमा बाँफिकोट…