काठमाण्डु – राजधानी काठमाण्डुका १–२ स्थानमा आज बुधबार हल्का वर्षा भएको छ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाण्डुका गोंगबु, चाबहिल, बालाजु र महाराजगञ्ज लगायतका स्थानमा छिटफुट वर्षा भएको छ । काठमाण्डुका १–२ स्थानमा छिटफुट मात्र वर्षा भएर रोकिएको छ । काठमाण्डु उपत्यकाबाहेक ताप्लेजुङ र मनाङमा पनि…