काठमाण्डु- हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्काे ऐतिहासिक सफलता हासिल गरेको छ । केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृती पाएको हिमालयन रिइन्स्योरेन्सले कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी ‘एम बेष्ट’ बाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मार्दै पुनः अर्काे इतिहास रचेको हो । नेपाल जस्तो दक्षिण एशिया…