सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाण्डु – सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेपछि जारी गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् । बैठक सोमबार दिउँसे साँढे दई बजे लोत्से हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । आइतबार बसेको बैठक पनि एमालेको अवरोधका कारण थगित गरिएको…