शिक्षकलाई मासिक रूपमा तलब भुक्तानी गर्न देशभरका पालिकालाई परिपत्र

काठमाण्डु – शिक्षकलाई हरेक महिना तलब भुक्तानी गर्न देशभरका पालिकालाई परिपत्र गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई पत्राचार गर्दै शिक्षकको तलबभत्ता मासिक रूपमा भुक्तानी गर्न परिपत्र गरेको छ । चौमासिक रूपमा तलबभत्ता पाउँदै आएका शिक्षकलाई अबदेखि हरेक महिना तलब दिने निर्णय मंसिर १७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । ‘शिक्षा…