काठमाण्डु-नेपाल वायुसेवा निगम वाइडबडी विमान गर्दा एक अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको बिशेष अदालतले ठहर गरेको छ । यसमा ३२ जना प्रतिवादी रहेकोमा ११ जना दोषी ठहर भएका छन् भने अन्यले सफाइ पाएका छन् । मुद्दामा मुख्य प्रतिवादी रहेका तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् । शाहीसहित ३२ जनाविरुद्ध एक अर्ब ४७…