धनकुटा – धनकुटामा नेकपा एमालेका पाँच जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । आइतबार जिल्ला निर्वाचन कार्यालय धनकुटामा पुगेर उनीहरूले एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् । जिल्ला निर्वाचन अधिकृत सफल पोर्तेलले पाँच जना जनप्रतिनिधिले सनाखतका गरेको भए पनि निर्वाचन आयोगको निर्देशनअनुसार विवरण बताउन नमिल्ने बताए । यता, नवगठित एकीकृत समाजवादी…